Posts

काठमाडौंका अधिकांश ट्राफिक लाइट बन्दः सम्बन्धित निकाय मौन

Image
३ महीना अगाडी मर्मत सम्हार गरि चालु अवस्थामा ल्याइएका सहित राजधानी काठमाडौंका विभिन्न स्थानमा रहेका ट्राफिक लाइट अहिले बन्द भएका छन् । आइजीपी  सर्वेन्द्र खनाल तत्कालीन ट्राफिक महाशाखा प्रमुख भएको समयमा काठमाडौंका केही स्थानमा अत्याधुनिक ट्राफिक लाइट जडान गर्दै धेरै स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको थियो । सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महा(नगरपालिकाको संयुक्त अगुवाइमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसमध्ये महाराजगञ्ज र बानेश्वरमा अहिलेको सवारी चाँपलाई थेग्न सक्ने खालको लाइट समेत जडान गरिएको थियो । चैत्र १३ गेट सञ्चालनमा आएका ७ वटा र पहिले जडान गरिएका ९ वटा मध्ये अहिले नयाँ बानेश्वर चोक र साल्ट ट्रेडिङ कालीमाटीमा मात्र लाइट सञ्चालन मा रहेको छ भने काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने सिंहदरबार चोक, नारायण गोपाल चोक, कान्तिपथ, कालीमाटी, लगायतमा ट्राफिक लाइट बन्द अवस्थामा रहेका छन् । यसका साथै ३ महिना अगाडी मात्र सञ्चालनमा आएका नारायणहिटि को दक्षिण गेट, बागदरबार, सोल्टीमोड, पद्मोदय मोड, साथै पहिले नै सञ्चालनमा ल्याइएका भोटेबहाल, खिचापोखरी म...

असनसब्सब्सगककवसकब्सबन

भनिन्छ 'काठमाडौं कुनै शहर होइन, यो त एउटा बढाइएको गाउँ हो' । राजधानी भनेर घोषणा गरिएको काठमाडौमा सुबिधा तथा रोजगारी खोज्दै देशका विभिन्न क्षेत्रबाट मानिसहरु आउन थाले सम...

आकाशबाट नै पर्यो हिलो पानी, यस्तो छ विज्ञहरुको सुझाव

Image
काठमाडौंः   बिशेषगरी सहरी क्षेत्रहरुमा आकाश बाट परेको पहिलो पानी प्रदूषित रहेको मानिन्छ तर केहि दिन अगाडि देखि भने आकाशबाट पर्ने पानी नै हिलो परेको छ । बुधबार बेलुका बसुन्धराका स्थानीय बासिन्दा शिशिर भट्टराईले गाडी धोएर पार्किङ गरे । गाडी धोएको करीब १५ मिनेट पछिबाट नै निरन्तर पानी पर्यो बिहीबार बिहान सम्म पानी परीरह्यो जब ऊनि कार्यालय जाने समयमा गाडी नजिक पुगे गाडी हिलो देखियो । त्यसपछि गाडी सफा गरे र कार्यालय गए । त्यस्तै बनस्थलीका अर्का बासिन्दा अकील घिमिरे को पनि त्यस्तै भयो सफा गरेर राखेको स्कूटर बिहान उठ्दा हिलै हिलो ऊनि पनि अचम्म मान्दै कार्यालय गए । यी त उपत्यका भित्रका उदहारण मात्र हुन उपत्यका लगायत देशका विभिन्न ठाउँमा हिलो पनि बर्षा भएको छ । देशको काठमाडौं , धुलिखेल , हेटौडा , चितवन , दाङ लगायतका ठाउँमा यस्तो बर्षा भएको देखिएको हो । जल तथा मौसम पूर्वअनुमान महासाखा काठमाडौंमा भारतको राजश्थान मरुभूमिवाट उडेर आएको धुलो...