हिन्दू कानून अनुसार शारीरिक सम्बन्ध हुनु विवाह हैन’

मुम्बई उच्च अदालतले हिन्दू कानून र विवाहलाई लिएर अचम्मको फैसला जारी गरेको छ ।
उच्च अदालतले महिला र पुरुषबीच हुने इच्छा, संयोग र अचानक कायम हुने शारीरिक सम्बन्धलाई हिन्दू कानुनले विवाहको रुपमा नस्विकार्ने बताएको छ ।
अदालतले भन्यो, ‘यसका साथै यस्तो सम्बन्धबाट पैदा भएको बच्चालाई पिताको सम्पत्तिको अधिकार पनि हुने छैन ।’
उक्त फैसला अनुसार विवाहको मान्यताको लागि कानूनी प्रावधानका साथै पारस्परिक औपचारिकता पनि पूरा गर्नुपर्ने हुन्छ ।

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi