बैठकले संशोधन विधेयक पास गर्ने

राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सहज बनाउन सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ । 
सो ऐनको दफा १०उपदफा ७ लाई संशोधन गर्ने बिधेयकलाई आइतवार नै व्यवस्थापिका संसदले पारित गर्नेछ । 
मन्त्रिपरिषदले आइतवार नै ६ वटा दल मिलेर बनेको राजपालाई एउटा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन सहज बनाउन ऐन संशोधन गर्ने निर्णय गरेको थियो त्यहि निर्णय अनुसार व्यवस्थापिका संसदमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन बिधेयक प्रस्तुत गरिएको हो ।
#AP

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi