लिची खाँदा ज्यानै पनि जान सक्छ





करीब-करीब चैत्रको दोस्रो हप्ता देखी नेपाली बजारमा लिची पाउन सकिन्छ र असारको पहिलो हप्तासम्म यसको सिजन रहन्छ करीब ८५% मानिसहरुको मनपर्ने मद्धेको एक फल लिचीपनी हो । 

यस्ले बिशेषगरी मधुमेहका बिरामी, छाला नरम बनाउन र चमक ल्याउन , पाचन प्रणाली लगायतलाई फाईदा पुर्याउने गर्दछ ।

तर खाली पेटमा लिची खँदा ज्यानैपनी जान सक्छ लीचीमा इपोग्लीसिन नामको तत्व पाईन्छ जस्ले शरीरमा रहेको ग्लुकोजको मात्रालाई घटाऊने गर्दछ यसरी ग्लुकोजको मात्रा घट्दै जाँदा मस्तिस्क सुन्निन गइ मानिसको ज्यानै जानपनी सक्छ यस्तो खतरा बिशेषगरी बयस्क मानिसहरुमा भन्दा केटाकेटिमा बढी रहन्छ । 

सकेसम्म खालि पेट भएको समयमा लीची  खानु हुँदैन ।  त्यसैले आफुले खानुभन्दा अगाडि वा बच्चाहरुलाई खुवाउनु अगाडि केही कुरा खानु र खुवाउनु राम्रो हुन्छ । सकेसम्म बच्चालाई लिची  खुवाउनुहोस् 


TWITTER  : Ashish Paudel
FACEBOOK : Ashish Paudel

Comments

Popular posts from this blog

Six recommended for next Chief Justice

TOP 10 TVs IN THE WORLD

Chinese President Xi Jinping met with Indian Prime Minister Narendra Modi